दशैं बिदाको अवसरमा मिति २०८३/०६/३० गते शुक्रबार देखि २०८३/०७/०८ गते आइतबार सम्म विद्यालय बन्द रहने जानकारी गराइन्छ। मिति २०८३/०७/०९ गते सोमबार देखि विद्यालयको नियमित पठनपाठन सञ्चालन हुनेछ।
यस पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकवर्गमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै विजया दशमीको हार्दिक मंगलमय शुभकामना!